डोरमेटमा भगवान शिव र गणेश, अमेजन वहिष्कार गरौं

अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ । बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिन्छ । यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन … Continue reading डोरमेटमा भगवान शिव र गणेश, अमेजन वहिष्कार गरौं